मंगलबार, चैत २६ गते २०८१     ३ : २० : १९
मंगलबार, चैत २६ २०८१
images
images

विदेशबाट नेपाल प्रवेश गर्नेलाई खोप लगाएको कार्ड अनिवार्य

images
आइतबार, पुस २५ २०७८
images
images
विदेशबाट नेपाल प्रवेश गर्नेलाई खोप लगाएको कार्ड अनिवार्य
images
images

काठमाडौं-  सरकारले विदेशबाट नेपाल प्रवेश गर्नेका लाागि खोप कार्ड अनिवार्य गरेको छ। 

images
images

सीसीएमसीले पूर्ण मात्रामा खोप लगाएका र ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट भएकालाई मात्रै बोर्डिङ पास दिनुपर्ने निर्णय गरेको छ।

images
images

यसैगरी आन्तरिक उडानमा पनि खाेप कार्डलाई अनिवार्य गरेकाे छ।

images
images


प्रकाशित : आइतबार, पुस २५ २०७८१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend