सोमबार, असार २ गते २०८२    
सोमबार, असार २ २०८२
images
images

१ लाख २० हजार किलो चिनी रहेको गोदाममा सिलबन्दी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १४ २०८१
images
images
१ लाख २० हजार किलो चिनी रहेको गोदाममा सिलबन्दी
images
images

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख २० हजार केलो स्टोर भएको गोदामका सिलबन्दी गरेको छ।

images
images
images

विभागको अनुगन टोलीले रानी सती इन्टरनेशनल प्रालिको नैकापस्थित गोदाममा सिलबन्दी गरेको हो।

images
images

विभागले गोदाममा चिनी खरिद गर्न आएको गाडी चेक जाँच गर्दा सो गाडीमा यसा सप्लायर्स कुलेश्वरले जारी गरेको बिक्री बिलसमेत भेटिएको जनाएको छ।

images
images
images

विभागका अनुसार थप सोधपुछ गर्दा रानी सतीले यसा सप्लायर्सलाई चिनी बेचेको र सप्लायर्सले गौतम स्वीटको नाममा बिल जारी गरेकोसमेत पाइएको विभागको भनाइ छ।

उक्त कार्य मूल्य वृद्धि गर्ने आशयले गरिएको आशंका लागेको हुँदा थप यकिन र अनुसन्धान गर्न रानी सतीको नैकापस्थित गोदाममा रहेको चिनी सिलबन्दी गरिएको विभागले जनाएको छ।

चाडपर्व नजिकिएसँगै विभागले अनुगमनलाई तीव्र बनाएसँगै संकास्पद सामान बरामद गरेर अनुसन्धान थालेको छ।


प्रकाशित : शुक्रबार, भदौ १४ २०८१२०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend