शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एनसेललाई चार किस्तामा नवीकरण शुल्क बुझाउन दिने सरकारको निर्णय

१० प्रतिशत ब्याज लिने निर्णयले नेपाल टेलिकमलाई दबाव

images
बिहीबार , भदौ १३ २०८१
images
एनसेललाई चार किस्तामा नवीकरण शुल्क बुझाउन दिने सरकारको निर्णय
images
images

काठमाडौं- सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरण शुल्क बापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ। 

images
images
images

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चार किस्तामा शुल्क तिर्ने सुविधा दिनुका साथै पछिल्ला किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय गरेको हो। 

images
images

सरकारले एनसेललाई बाँकी १६ अर्ब रुपैयाँमा १० प्रतिशत ब्याज लिनेगरी नवीकरण गर्ने निर्णय गरेकाे हाे।

images
images

ब्याज एनसेलाईमात्र लिने वा यसअघि पाँचौँ वर्षमा आएरमात्र २० अर्ब तिरेको नेपाल टेलिकमसँग पनि असुल गर्ने भन्ने यकिन भएको छैन। यसले टेलिकम क्षेत्रमा भार थप्ने छ। 

नेपाल टेलिकमले यसअघि सुरुमा १९ करोड रुपैयाँ तिरेर पाँचौँ वर्षमा आएर एकमुष्ट रकम बिना ब्याज र जरिबाना तिरेको थियो। 


प्रकाशित : बिहीबार , भदौ १३ २०८१२१:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend