सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

ग्रीस पठाइदिने भन्दै दुई लाखभन्दा बढी ठगी गर्ने सूर्यबहादुर पक्राउ

images
बिहीबार , भदौ १३ २०८१
images
ग्रीस पठाइदिने भन्दै दुई लाखभन्दा बढी ठगी गर्ने सूर्यबहादुर पक्राउ

पक्राउ परेका सूर्यबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबसहित ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्।

images
images
images

चन्द्रागिरी नैकाप बस्ने रामेछापका ४२ वर्षीय सूर्यबहादुर सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

images
images

सूर्यबहादुरले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीपछि उनलाई प्रहरीले नैकापबाट पक्राउ गरेको हो।

images
images

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : बिहीबार , भदौ १३ २०८११३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend