मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

आयल निगम प्रमुखका लागि खुल्याे आवेदन

images
आइतबार, पुस २५ २०७८
images
images
आयल निगम प्रमुखका लागि खुल्याे आवेदन

कार्यकारी निर्देशकका लागि गठित छनाेट तथा सिफारिस समितिले २१ दिनकाे समय अवधि राखेर आवेदन मागेकाे हाे।

images
images

काठमाडौं- सरकारले खुला प्रतिस्पर्धाबाट नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन माग गरेकाे छ।

images
images

कार्यकारी निर्देशकका लागि गठित छनाेट तथा सिफारिस समितिले २१ दिनकाे समय अवधि राखेर आवेदन मागेकाे हाे।

images
images

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पाैडेल कार्यकाल सकाएर २२ गते बाहिरिएका थिए। 

images
images
images
Screenshot_20220109-090019.jpg


प्रकाशित : आइतबार, पुस २५ २०७८०३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend