शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंक पनि सहभागी

images
मंगलबार, भदौ ११ २०८१
images
नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंक पनि सहभागी

महालक्ष्मी विकास बैंकले देशभरका आफ्ना १ सय ३ शाखा कार्यालयमार्फत करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

images
images

काठमाडौं- आजदेखि सुरु भएको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ।

images
images
images

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा महालक्ष्मी विकास बैंकले गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य गर्ने जनाएको छ।

images
images

हाल विकास बैंकहरुमा सबैभन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेसमेत जानकारी दिइएको छ।

images
images

भदौ १६ गतेसम्म चल्ने १६औँ संस्करणको नाडा अटो शोमा महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन चाहने ग्राहकले स्टल नम्बर ई३३ मा गएर सम्पर्क गर्न सक्नेछन्।

महालक्ष्मी विकास बैंकले देशभरका आफ्ना १ सय ३ शाखा कार्यालयमार्फत करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : मंगलबार, भदौ ११ २०८११६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend