बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

मंगलसेन-ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

images
आइतबार, भदौ ९ २०८१
images
images
मंगलसेन-ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मंगलसेन-ठाटीखाँद सडक अवरुद्ध भएको हो।

images
images

अछाम- मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मंगलसेन-ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।

images
images

शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मंगलसेन-ठाटीखाँद सडक अवरुद्ध भएको हो। उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ।

images
images

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मंगलसेन नगरपालिकासँग समन्वय भइरहेको छ। रासस

images
images


प्रकाशित : आइतबार, भदौ ९ २०८११०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend