शनिबार, असोज १२ गते २०८१    
images
images

एसमोड र हुल्ममा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

images
बुधबार, भदौ ५ २०८१
images
images
एसमोड र हुल्ममा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

पानी पर्नेबित्तिकै कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो खस्ने गरेको छ।

images
images

जुम्ला- अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

images
images
images

सुर्खेत-जुम्ला सडकअन्तर्गत कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो खस्दा आज बिहानदेखि उक्त राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले बताए।

अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको छ सूचना अधिकारी जिटीले जानकारी दिए।

पानी पर्नेबित्तिकै कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो खस्ने गरेको छ। रासस

images


प्रकाशित : बुधबार, भदौ ५ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend