आइतबार, असोज १३ गते २०८१    
images
images

इन्धनको मूल्य घट्यो, कुनमा कति?

images
बिहीबार , साउन ३१ २०८१
images
images
इन्धनको मूल्य घट्यो,  कुनमा कति?

घटेको मूल्य आज राति १२ पछि लागु हुने छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेलको ३ रूपैयाँले घटाएको हो।

images
images

काठमाडौं- नेपाल आयल निगमले इन्धनकको मूल्य समायोजन गरेको छ। निगमदे भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको र सोही अनुपातमा नेपालमा पनि मूल्य घटाएको निमगले जनाएको छ। 

images
images
images

घटेको मूल्य आज राति १२ पछि लागु हुने छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेलल तथा मट्टीतेलनको मूल्य  ३ रूपैयाँले घटाएको हो।

अब प्रतिलिटर पेट्रोल १६५ र डिजेल तथा मट्टितेलको १५५ रूपैयाँ पर्नेछ। निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ। 


प्रकाशित : बिहीबार , साउन ३१ २०८१२०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend