शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग, गत आवमा मात्रै दुईसय चार उद्योग दर्ता

images
बिहीबार , साउन ३१ २०८१
images
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग, गत आवमा मात्रै  दुईसय चार उद्योग दर्ता

दर्ता भएका उद्योगमध्ये उत्पादनमुलकतर्फ १०, कृषि तथा वनजन्य एक सय २२, सेवामूलक ६८ छन्।

images
images

जुम्ला- जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार दुई सय १६ उद्योग दर्ता भएका हुन्।

images
images
images

गत आवमा दुई सय चार नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताए।

images
images

दर्ता भएका उद्योगमध्ये उत्पादनमुलकतर्फ १०, कृषि तथा वनजन्य एक सय २२, सेवामूलक ६८ छन्। गत आवमा २४ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

यसैबीच, उक्त कार्यालयले  गत आवमा आठवटै स्थानीय तहका दुई सय चारजनालाई विभिन्न  सीपमूलक तालिम प्रदान गरेको जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन ३१ २०८११०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend