शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

गरिमा विकास बैंकका सेयरधनीलाई आकर्षक लाभांश घोषणा, बोनस सेयर कति? 

images
बिहीबार , पुस २२ २०७८
images
गरिमा विकास बैंकका सेयरधनीलाई आकर्षक लाभांश घोषणा, बोनस सेयर कति? 
images
images

काठमाडौं- गरिमा विकास बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।

images
images
images

कम्पनीले १६ प्रतिशत सेयर लाभांश दिन लागेको हो। गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भइ एकीकृत कारोबार सम्पन्न गर्दाको दिन भन्दापछाडि सेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने छ।

images
images


प्रकाशित : बिहीबार , पुस २२ २०७८१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend