शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सानोभर्‍याङको काष्ठ उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

images
बुधबार, साउन ३० २०८१
images
सानोभर्‍याङको काष्ठ उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

राति ९ बजेको समयमा इचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी हुँदा उक्त २० लाखको क्षति भएको हो।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका-१५ सानो भर्‍याङस्थित काष्ठ उद्योगमा मंगलबार राति आगलागी हुँदा २० लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।

images
images
images

राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो।

images
images

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एक घण्टासम्म लागेको आगलागी तीन दमकलको सहायतामा नियन्त्रणमा लिइएको जानकारी दिए।

images
images

आगलागी भएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा ल्याएको थियो। विद्युत् ‘सर्ट’बाट आगलागी भएको थियो। रासस


प्रकाशित : बुधबार, साउन ३० २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend