मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

दोस्रोमा उक्लियो कैलाश हेलिकप्टर, कुनले कति उडान गरे?  

images
शुक्रबार, पुस २३ २०७८
images
images
दोस्रोमा उक्लियो कैलाश हेलिकप्टर, कुनले कति उडान गरे?  

दोस्रो स्थानमा रहेको कैलाशले १ हजार ८२१ उडान गरेको छ। कैलाशपछि मनाङ, अल्टिच्युड एयर छन्। 

images
images

काठमाडौं- सन् २०२१ मा कैलाश हेलिकप्टर दोस्रो स्थानमा उक्लिएको छ। 

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार कैलाश धेरै उडान गर्ने हेलिकप्टर कम्पनीको सूचीमा दोस्रो स्थानमा रहेको छ। 

images
images

यो सूचीमा पहिलो नम्बरमा सिम्रिक एयर छ। सिम्रिकले सन् २०२१ मा सबैभन्दा धेरै २ हजार ६६ उडान गरेको छ। 

images
images
images
0aQ9A--.png

त्यस्तै दोस्रो स्थानमा रहेको कैलाशले १ हजार ८२१ उडान गरेको छ। कैलाशपछि मनाङ, अल्टिच्युड एयर छन्। 

यात्रु तथा उडान संख्यामा सिम्रिक पहिलो स्ठानमा छ। दोस्रो स्थानमा रहेको कैशाल यात्रु संख्याको आधारमा भने चौथो स्थानमा छ। सिम्रिकपछि सबैभन्दा धेरै यात्रु मनाङ एयरले बोकेको छ। मनाङपछि धेरै यात्र बोक्नेमा अल्टिच्युड एयर रहेका छन्। 

हेलिकप्टरको यात्रु भन्दा पनि उडान संख्याको आधारमा व्यापार हुने भएकाले उडान संख्यालाई आधार बनाउने गरिन्छ। SDuLN--.png

 


प्रकाशित : शुक्रबार, पुस २३ २०७८०३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend