शनिबार, मंसिर ८ गते २०८१    
images
images

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव : कति नगद, कति सेयर?

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २२ २०७८
images
images
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव : कति नगद, कति सेयर?

कम्पनी ७ प्रतिशत लाभांश दिने गरी सञ्चालन समितिमा प्रस्ताव पेस गरेको छ।

images
images

काठमाडौं- हिमालयन जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मुनाफाबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ।

images
images
images

कम्पनी ७ प्रतिशत लाभांश दिने गरी सञ्चालन समितिमा प्रस्ताव पेस गरेको छ।

images

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले ६.६५ प्रतिशत सेयर बोनस र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

images
himalya.jpg


प्रकाशित : बिहीबार , पुस २२ २०७८०८:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend