सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह, जलविद्युत् आयोजनाको बाँध भरियो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ३० २०८१
images
images
अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह, जलविद्युत् आयोजनाको बाँध भरियो

निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

images
images

सङ्खुवासभा- रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ। 

images
images

साथै स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

images
images

यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

images
images


प्रकाशित : बुधबार, साउन ३० २०८११०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend