सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

नारायणगढ-बुटवल सडक अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ३० २०८१
images
images
नारायणगढ-बुटवल सडक अवरुद्ध

मंगलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो। सडक सञ्चालनको प्रयास जारी छ।

images
images

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक अवरुद्ध भएको छ।

images
images

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो। 

images
images

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मंगलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो। सडक सञ्चालनको प्रयास जारी रहेको उनले जानकारी दिए। रासस 

images
images


प्रकाशित : बुधबार, साउन ३० २०८११०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend