शनिबार, असोज ५ गते २०८१    
images
images

आन्तरिक उडानमा असोजदेखि सञ्चालनमा आएको गुणले जित्यो नेपाल एयरलाइन्सलाई 

images
बिहीबार , पुस २२ २०७८
images
images
आन्तरिक उडानमा असोजदेखि सञ्चालनमा आएको गुणले जित्यो नेपाल एयरलाइन्सलाई 

सन् २०२१ को अन्तिममा उडान सुरु गरेको गुण एयरलाइन्सले नै नेपाल एयरलाइन्सलाई उछिनेको छ। 

images
images

काठमाडौं- आन्तरिक उडानमा नेपाल एयरलाइन्सको उपस्थिति खस्किँदै आएको छ। प्रत्येक वर्ष उडान संख्या घट्दै गएका छन्। 

images
images
images

आन्तरिक उडान गर्ने भनेर ल्याइएका चिनियाँ जहाज ग्राउन्डेड छन् भने पूराना टि्नटरबाट सीमित उडानमात्र भएको छ। आन्तरिक उडानमा नेपाल एयरलाइन्सलाई प्राय धेरै एयरलाइन्सले उछिन्दै आएका छन्। 

सन् २०२१ को अन्तिममा उडान सुरु गरेको गुण एयरलाइन्सले नै नेपाल एयरलाइन्सलाई उछिनेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार नेपाल एयरलाइन्सलाई गुण एयरलाइन्सले उछिनेको छ। पहिले सिम्रिक एयरलाइन्सको रुपमा रहेको गुण असोजदेखि पुन: सञ्चालन भएको थियो। 

images

सन् २०२१ को सुरुदेखि नै सिम्रिकको उडान बन्द थियो। सिम्रिकलाई गुणमा नाम परिवर्तन गरेर उडान गरेको गुणले सन् २०२१ मा ५५ हजार यात्रु बोकेको छ। तर नेपाल एयरलाइन्सले भने जम्मा २० हजार २०८ यात्रुमात्र बोकेको थियो। 

 


प्रकाशित : बिहीबार , पुस २२ २०७८१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend