बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

images
आइतबार, साउन २७ २०८१
images
images
प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन्।

images
images

भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको छ।

images
images

भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए। रासस

images
images
images


प्रकाशित : आइतबार, साउन २७ २०८११७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend