शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो : सहरी विकासमन्त्री सिंह

images
शनिबार, साउन २६ २०८१
images
आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो : सहरी विकासमन्त्री सिंह

राजनीतिकि स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उनले जनताले अनुभूत गर्नेगरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य भएको बताए।

images
images

काठमाडौं- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

images
images
images

बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी (श्रेष्ठ) र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा सुरजचन्द्र लामिछाने नियुक्त भएकामा उनीहरूलाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको सामाजिक-आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील रहेको बताए।

images
images

राजनीतिकि स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उनले जनताले अनुभूत गर्नेगरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य भएको बताए।

images
images

राष्ट्र र जनताका पक्षमा इमानदार भएर कामगर्ने प्रतिबद्धता पनि मन्त्री सिंहले व्यक्त गरे। रासस


प्रकाशित : शनिबार, साउन २६ २०८११२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend