शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

काेशी प्रदेशमा भोलि सार्वजनिक बिदा

images
बिहीबार , साउन २४ २०८१
images
काेशी प्रदेशमा भोलि सार्वजनिक बिदा

विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा कोशी प्रदेश सरकाले प्रदेशभर बिदा दिने निर्णय गरेको हो।

images
images

विराटनगर- कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

images
images
images

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए।

images
images

सो दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन्। रासस

images
images


प्रकाशित : बिहीबार , साउन २४ २०८११८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend