मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

बिमस्टेक महासचिवले भेटे राष्ट्रपति

images
बुधबार, पुस २१ २०७८
images
images
बिमस्टेक महासचिवले भेटे राष्ट्रपति

भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।

images
images

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तान्जेन लाक्फेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन्।

images
images

भेटका अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो।

images
images

राष्ट्रपतिको कार्यालयका अनुसार त्यस अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

images
images
images


प्रकाशित : बुधबार, पुस २१ २०७८१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend