सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र ट्रंकलाइनको विवरण

images
बिहीबार , साउन २४ २०८१
images
images
प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र ट्रंकलाइनको विवरण

‘टीओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका सबै विवरण प्राधिकरणले लेखा समितिलाई बुझाएको प्राधिकरणको भनाइ छ।

images
images

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र ट्रंकलाइनको सबै विवरण समेटिएको तथ्यांक आज बुझाएको छ।

images
images

समितिले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका उद्योग प्रतिष्ठानको टाइम अफ डे (टीओडी) मिटरको सबै विवरण पेस गर्न प्राधिकरणलाई यसअघि नै निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै विवरण उपलब्ध गराइएको जानकारी दिए।

images
images

‘टीओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका सबै विवरण प्राधिकरणले लेखा समितिलाई बुझाएको प्राधिकरणको भनाइ छ।

images
images
images

डेडिकेटेड र ट्रंकलाइन महसुलको विषयलाई लिएर चौतर्फी बहस भइरहेको छ। रासस


प्रकाशित : बिहीबार , साउन २४ २०८११८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend