शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

images
बुधबार, साउन २३ २०८१
images
पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

इच्छाकामना गाउँपालिका-४ नाग्दीखोलामा आज बिहान खसेको पहिरो पन्छाएर ११:३० बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो।

images
images

चितवन- पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग नियमित सञ्चालनमा आएको छ।

images
images
images

पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ नाग्दीखोलामा आज बिहान खसेको पहिरो पन्छाएर ११:३० बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो। 

images
images

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार लामो समयसम्म सडक अवरुद्ध बनेका कारण रोकिएका सवारी साधन पार गराएर दुवैतर्फ सडक खुलाउने काम गरिने छ।

images
images

बिहान ७:३५ बजेदेखि सडक अवरुद्ध बनेको थियो। रासस


प्रकाशित : बुधबार, साउन २३ २०८११३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend