शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पहिरोमा घर पुरिँदा गुल्मीको मुसिकोटमा चारजनाको मृत्यु, दुई घाइते

images
मंगलबार, साउन २२ २०८१
images
पहिरोमा घर पुरिँदा गुल्मीको मुसिकोटमा चारजनाको मृत्यु, दुई घाइते
फाइल तस्बिर

गुल्मीको मुसिकोट नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो।

images
images

तम्घास- गुल्मीको मुसिकोट नगरपालिका-१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

images
images
images

उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो।

images
images

स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो।

images
images

घाइते भएका दुईजनालाई सकुशल उद्धार गरिएको छ। नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend