बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इटहरी उपमहानगरले ६ करोडमा किन्यो चारवटा विद्युतीय बस

शनिबार, साउन १९ २०८१
इटहरी उपमहानगरले ६ करोडमा किन्यो चारवटा विद्युतीय बस

नगरवासीलाई सहजरुपमा सेवा दिन इटहरी उपमहानगरले केरुङ नाका हुँदै चारवटा विद्युतीय बस चीनबाट ल्याएको हो।

काठमाडौं- इटहरी उपमहानगरपालिकाले चारवटा विद्युतीय बस खरिद गरेको छ।

नगरवासीलाई सहजरुपमा सेवा दिन इटहरी उपमहानगरले केरुङ नाका हुँदै चारवटा विद्युतीय बस चीनबाट ल्याएको हो।

प्रतिबस मूल्य एक करोड ५० लाख रूपैयाँ रहेको छ। रासस

प्रकाशित : शनिबार, साउन १९ २०८११८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend