आइतबार, माघ २७ गते २०८१    
आइतबार, माघ २७ २०८१
images
images

मनसुनजन्य विपद्‌मा परी देशभर १५० जनाको मृत्यु, चार हजार २१९ घरपरिवार विस्थापित

images
शनिबार, साउन १९ २०८१
images
images
मनसुनजन्य विपद्‌मा परी देशभर १५० जनाको मृत्यु, चार हजार २१९ घरपरिवार विस्थापित

यही जेठ २८ यताका भएका घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका छन्।

images
images

काठमाडौं- बाढी, पहिरोलगायत मौसमजन्य विपद्‌मा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ।

images
images
images

विपद्‌मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

images
images

विपद्‌मा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते भएका छन् भने विपदमा फसेका एक सय आठ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन्।

images
images
images

यही जेठ २८ यताका भएका घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका छन्। रासस


प्रकाशित : शनिबार, साउन १९ २०८११७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend