आइतबार, भदौ २३ गते २०८१    
images
images

नारायणहिटी दरबारमा कफीसप बनाउने काम रोकिने

images
मंगलबार, पुस २० २०७८
images
images
नारायणहिटी दरबारमा कफीसप बनाउने काम रोकिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनसँगै नारायणहिटी दरबारभित्र बतास ग्रुपले बनाउँदै गरेको कफीसप निर्माणको काम रोकिएको छ।

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनसँगै नारायणहिटी दरबारभित्र बतास ग्रुपले बनाउँदै गरेको कफीसप निर्माणको काम रोकिएको छ।

images
images
images

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले पत्र काट्दै काम रोक्न भनेको हो। उक्त विषयमा अहिले विवाद आएको हुँदा तत्कालका लागि कफीसप निर्माणको काम रोकिने निर्णय गरेको समितिले पत्र मार्फत जानकारी गराएको हो।

दबारमा कफीसप सञ्चालनका लागि समितिले बतास ग्रुप अन्तर्गतको बीपीएस लिजिङ तथा म्यानेजमेन्ट प्रालिसँग सम्झौता गरको थियो। सम्झौता पछि प्रालिले अहिले संरचना बनाउन थालेको थियो।

सुरुमै समितिले  प्राचीन स्मारक संरक्षण ऐन र सांस्कृतिक नीतिविपरीत संग्रहालयमा बतासलाई चिया तथा कफीसप सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

images

271056783_956233671673964_907676766847719615_n.jpg


प्रकाशित : मंगलबार, पुस २० २०७८१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend