शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

बाङ खोलाको बाढीले म्याग्दीमा झोलुंगेसहित तीन पुल बगायो

images
बुधबार, साउन १६ २०८१
images
बाङ खोलाको बाढीले म्याग्दीमा झोलुंगेसहित तीन पुल बगायो

अत्यधिक वर्षापछि खोला थुनिएको थियो। झोलुंगे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ।

images
images

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका-३ मुनामा बाढीले तीन पुल बगाएको छ।

images
images
images

वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना स्थित बाङ खोलामा आएको बाढीले एउटा झोलुंगेसहित तीन पुल बगाएको स्थानीय बुद्धिमान शेरपुञ्जाले जानकारी दिए।

images
images

अत्यधिक वर्षापछि खोला थुनिएको थियो। झोलुंगे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्णरुपमा अवरुद्ध भएको छ।

images
images

बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठवटा पाइपसमेत बगाएको छ।

यस्तै मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीय रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पुर्‍याएको धवलागिरि-३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, साउन १६ २०८११३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend