बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी

images
बिहीबार , साउन १० २०८१
images
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी

बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षसहित सदस्यसमेत नियुक्त गरेको हो।

images
images

काठमाडौं-  राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक शिवराज अधिकारी नियुक्त भएका छन्।  आज बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई आयोगको उपाध्यक्ष नियुक्त गरेको हो। 

images
images
images

यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा आयोगको सदस्य भएका अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन्। 

images
images

अर्थशास्त्र केन्द्रीय विभागको प्रमुखसमेत भइसकेका अधिकारी नेपालको घरेलु अर्थतन्त्रमा राम्रो दख्खल राख्नेमा पर्छन्। 

images
images

आजको मन्त्रिपरिषद्‌ले उपाध्यक्षसहित सदस्यसमेत नियुक्त गरेको छ।

डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई आयोगको सदस्य नियुक्त गरिएको हो।


प्रकाशित : बिहीबार , साउन १० २०८११७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend