आइतबार, भदौ २३ गते २०८१    
images
images

गैरकानूनी रुपमा विदेशी मुद्रासहित तिब्बत जान लागेका एकजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १० २०८१
images
images
गैरकानूनी रुपमा विदेशी मुद्रासहित तिब्बत जान लागेका एकजना पक्राउ

चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले निजलाई पक्राउ गरेको हो।

images
images

रसुवा- गैरकानूनी ढंगले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन्।

images
images
images

जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ पाजुङ निवासी २२ वर्षीय नुर्पु तामाङलाई दुई सय डलरसहित पक्राउ गरिएको हो।

भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले निजलाई पक्राउ गरेको हो। रासस


प्रकाशित : बिहीबार , साउन १० २०८११०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend