बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

माइक्रोसफ्टको सर्भर डाउन, संसारभर उडानदेखि सुपरमार्केटसम्मका सेवा प्रभावित

images
शुक्रबार, साउन ४ २०८१
images
images
माइक्रोसफ्टको सर्भर डाउन, संसारभर उडानदेखि सुपरमार्केटसम्मका सेवा प्रभावित

कतिपय अत्यावश्यक मानिने सेवा पनि यसबाट प्रभावित भएका छन्। माइक्रोसफ्टले यो समस्याको पहिचान गरिएको र समाधानका लागि प्रयास भइरहेको जानकारी दिएको छ।

images
images

काठमाडौं- माइक्रोसफ्टको सर्भर डाउन हुँदा संसारभरको अनलाइन गतिविधि प्रभावित भएको छ। माइक्रोसफ्टको एज्योर क्लाउड र माइक्रोसफ्ट ३६५ सेवा मा खराबी आउँदा संसाभरको कम्प्युटर गतिविधि प्रभावित भएको हो। 

images
images

कम्प्युटिङ र क्लाउड सेवामा संसाभर अधिपत्य राख्ने माइक्रोसफ्टको सेवा प्रभावित भएपछि संसारभका ठूला उद्योग प्रभावित भएका छन्। 

images
images

एयलाइन्स, सुपरमार्केट, टेलिभिजन, टेलिकम, बैंकिङ सेवा प्रभावित भएको छ। बेलायतमा स्काइ टेलिभिजनको प्रसारण प्रभावित भएको छ भने अष्ट्रेलियमा एउटा टेलिकम प्रभावित भएको छ। 

images
images

त्यस्तै संसारभरका कयौं एयरलाइन्सको बुकिङमा समस्या आएको छ भने विमानस्थल सेवाको सर्भरमा समस्या आउँदा उडानहरू डिले भएका छन्। 

कतिपय अत्यावश्यक मानिने सेवा पनि यसबाट प्रभावित भएका छन्। माइक्रोसफ्टले यो समस्याको पहिचान गरिएको र समाधानका लागि प्रयास भइरहेको जानकारी दिएको छ। 


प्रकाशित : शुक्रबार, साउन ४ २०८११३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend