शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

तिंकर नाका खुलेसँगै बढ्यो व्यापारीको चहलपहल

images
बिहीबार , साउन ३ २०८१
images
images
तिंकर नाका खुलेसँगै बढ्यो व्यापारीको चहलपहल

कोरोनाकालदेखि बन्द रहेको तिंकरनाका हालै खुलेको हो। चीन प्रवेशका लागि दार्चुलाका एकसय ८७ जनाले अनुमति लिएका छन् ।

images
images

दार्चुला- नेपाल-चीन सीमानाका तिंकर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ। 

images
images

बुधबार व्यास गाउँपालिका-१ छाङ्रुका १५ र तिंकरका १२ गरी २७ जना व्यापारी उक्त नाका हुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए।

images
images

चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् ।

images
images
images

कोरोनाकालदेखि बन्द रहेको तिंकर नाका हालै खुलेको हो।

नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ। रासस 


प्रकाशित : बिहीबार , साउन ३ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend