शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

रसुवाको राजस्व २० अर्ब ३६ करोड

images
बुधबार, साउन २ २०८१
images
images
रसुवाको राजस्व २० अर्ब ३६ करोड

सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ।

images
images

रसुवा- जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल-चीनबीचको व्यापार-व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो।

images
images

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रूपैयाँ रहेको जानकारी दिए।

images
images

यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले वृद्धि भएको हो। सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ। रासस

images
images
images


प्रकाशित : बुधबार, साउन २ २०८११३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend