बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

images
सोमबार, असार ३१ २०८१
images
अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

वर्षाका कारण सो स्थानहरुमा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै रोकिएका थिए।

images
images

जुम्ला- अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुंगा झरेर सडक अवरुद्ध भएको थियो।

images
images
images

मेसिन परिचालन गरी आज अपराह्न ३ः३० बजेदेखि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिए।

images
images

वर्षाका कारण सो स्थानहरुमा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै रोकिएका थिए। वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ। रासस

images
images


प्रकाशित : सोमबार, असार ३१ २०८११६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend