मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

डेटा सेन्टरमा २५ करोड लगानी गर्दै डिशहोम 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १७ २०७८
images
images
डेटा सेन्टरमा २५ करोड लगानी गर्दै डिशहोम 

यसका लागि पहिलो चरणमा २५ करोड लागत अनुमान गरिएको छ। भविष्यमा क्षमता विस्तार हुँदै गएमा लगानी पनि सोही अनुसार बढ्दै जाने आचार्यको भनाइ छ। 

images
images

काठमाडौं- टीभी तथा इन्टरनेट सेवाप्रदायक कम्पनीले आफ्नै डेटा सेन्टर सञ्चालनमा ल्याउने भएको छ। 

images
images

कम्पनीले सुरुवातमा आन्तरिक प्रायोजनका लागि डेटा सेन्टर निर्माण तथा सञ्चालन गर्ने योजना बनाएको छ। टीभी तथा इन्टरनेट सेवा दिइरहेको कम्पनीले आफ्नै डेटाबेस व्यवस्थापनका लागि ललितपुरमै राख्नेगरी डेटा सेन्टर बनाउने छ। 

images
images

'सुरुमा हामी आफ्नै डेटा व्यवस्थापनका लागि डेटा सेन्टर स्थापना हुने छ। त्यसपछि विस्तारै इन्टरप्राइज सेवाका लागि पनि हामी लगानी विस्तार गर्दै जाने छौं' डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले भने। 

images
images
images

 सुरुमै  मागको आधारमा सामान्य इन्टरप्राइज सेवा दिन सकिने आचार्यले जानकारी दिए। 

यसका लागि पहिलो चरणमा २५ करोड लागत अनुमान गरिएको छ। भविष्यमा क्षमता विस्तार हुँदै गएमा लगानी पनि सोही अनुसार बढ्दै जाने आचार्यको भनाइ छ। 


प्रकाशित : शनिबार, पुस १७ २०७८१२:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend