शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

कर्णाली राजमार्ग पुनः अवरुद्ध

images
सोमबार, असार ३१ २०८१
images
कर्णाली राजमार्ग पुनः अवरुद्ध

डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ।

images
images

मुगु- कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुंगा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो।

images
images
images

डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ। सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

images
images

यसअघि पनि कर्णाली राजमार्ग पहिरोका कारण चार दिन अवरुद्ध भएको थियो। रासस

images
images


प्रकाशित : सोमबार, असार ३१ २०८१११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend