आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

कुलेखानी-सिस्नेरी र दक्षिणकाली-काठमाडौं खण्डमा यातायात सञ्चालन

images
शुक्रबार, असार २८ २०८१
images
कुलेखानी-सिस्नेरी र दक्षिणकाली-काठमाडौं खण्डमा यातायात सञ्चालन

कुलेखानी–काठमाडौं–दक्षिणकाली खण्डस्थित इन्द्रसरोवर–३ मा पहिरो पन्छाएर अहिले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरले जनाएको छ।

images
images

काठमाडौं- मकवानपुरको कुलेखानी-सिस्नेरी खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका-३ टेक्करमा आज बिहान करिब ३ बजे गएको पहिरो पन्छाई एकतर्फी रुपमा यातायात सञ्चलन भइरहेका छन्।

images
images
images

कुलेखानी-काठमाडौं-दक्षिणकाली खण्डस्थित इन्द्रसरोवर-३ मा पहिरो पन्छाएर अहिले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरले जनाएको छ।

images
images

यसैगरी त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गलगायत भीमफेदी काठमाडौंतर्फ जोड्ने महालक्ष्मी खोलाबाट मातातीर्थ हुँदै काठमाडौं, कुलेखानी फाखेल हुँदै काठमाडौं थानकोट-चित्लाङ हुँदै हेटौँडा र कान्तिलोकपथ हुँदै काठमाडौं जाने विभिन्न खण्डमा गएको पहिरा पन्छाएर आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मीप्रसाद भण्डारीले राससलाई जानकारी दिए। 

images
images


प्रकाशित : शुक्रबार, असार २८ २०८११३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend