सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

'आईएमई पे' बाट भुक्तानी गर्दा चन्द्रागिरि केबलकारको टिकटमा ३० प्रतिशत क्यासब्याक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १६ २०७८
images
'आईएमई पे' बाट भुक्तानी गर्दा चन्द्रागिरि केबलकारको टिकटमा ३० प्रतिशत क्यासब्याक

यो अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । यो अफर  १  जनवरी २०२२ सम्म लागू हुने छ। 

images
images

काठमाडौं-  चन्द्रागिरि केबलकारको टिकट बुकिङ गर्दा आईएमई पेबाट भुक्तानी गर्दा क्यासब्याक पाइने भएको छ। 

images
images
images

आईएमई समूहद्वारा सञ्चालन भइरहेको डिजिटल वालेड आईएमई पेबाट भुक्तानि गर्दा उपभोक्ताले ३० प्रतिशत क्यासब्याक पाउने छन्। 

images
images

यो अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । यो अफर  १  जनवरी २०२२ सम्म लागू हुने छ। 

images
images


प्रकाशित : शुक्रबार, पुस १६ २०७८१३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend