आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन

images
बुधबार, असार २६ २०८१
images
images
अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन
फाइल तस्बिर

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा र चितवन र  ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए।

images
images

लमजुङ- पहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुलेको छ।मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका- १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

images
images

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए।

images
images

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा र चितवन र  ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए। रासस

images
images
images


प्रकाशित : बुधबार, असार २६ २०८११३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend