बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २४ २०८१
images
images
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

संघीय संसदको दुवै सदनबाट पारित भइ आएको विधेयक नेपालको संविधानको धारा ११३ (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

images
images
images

राष्ट्रिपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिका अनुसार संघीय संसदको दुवै सदनबाट पारित भइ आएको विधेयक नेपालको संविधानको धारा ११३ (२) बमोजिम राष्ट्रपति पौडेलले आज सोमबार प्रमाणीकरण गरेका हुन्।   

images
images

 

images
images
images


प्रकाशित : सोमबार, असार २४ २०८११८:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend