सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

बागलुङ-बेनी-जोमसोम सडक अवरुद्ध

images
आइतबार, असार २३ २०८१
images
बागलुङ-बेनी-जोमसोम सडक अवरुद्ध

कालीगण्डकी करिडोरको मालंगा-बेनी-जोमसोम सडक स्तरोन्नति भइरहेकाले मुस्ताङ जाने यात्रुले उक्त सडक प्रयोग गर्दै आइरहेका थिए।

images
images

बागलुङ- अविरल वर्षासँगै खसेको पहिरोले बागलुङ-बेनी-जोमसोम सडक अवरुद्ध भएको छ।

images
images
images

कालीगण्डकी करिडोर मालढुंगा-जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो।

images
images

बागलुङ नगरपालिका-४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।

images
images

यादवका अनुसार सडक डिभिजन कार्यालय बागलुङको सहयोगमा सडक खुलाउन पहल भइरहेको छ।

कालीगण्डकी करिडोरको मालंगा-बेनी-जोमसोम सडक स्तरोन्नति भइरहेकाले मुस्ताङ जाने यात्रु तथा पर्यटकले उक्त सडक प्रयोग गर्दै आइरहेका थिए। रासस


प्रकाशित : आइतबार, असार २३ २०८१११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend