सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

२४ वटा ठेक्कामा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २३ २०८१
images
२४ वटा ठेक्कामा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

कालोसूची अवधिभर यस्ता निर्माण कम्पनी तथा सप्लायर्सहरुले कुनैपनि सरकारी टेण्डरमा सहभागी हुन पाउँदैनन्।

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ वटा ठेक्कामा काम गर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आइतबार एक सूचना जारी गर्दै ती निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। 

images
images
images

कार्यालयले ठेक्का लगाउने निकायबाट समयमै काम गर्ने निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राख्न गरेको सिफरिसका आधारमा १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राख्दै आएको छ। 

images
images

कार्यालयले असार २१ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोमिज कालोसूचीमा राख्न सूचना प्रकाशित गरेको हो। उल्लेखित निर्माण कम्पनी तथा सप्लायर्सलाई १ देखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। 

images
images

कालोसूची अवधिभर यस्ता निर्माण कम्पनी तथा सप्लायर्सहरुले कुनैपनि सरकारी टेण्डरमा सहभागी हुन पाउँदैनन्।

कालोसूचीमा परेका अधिकांश कम्पनी सडक विभाग र मातहतका कार्यालयले लगाएको ठेक्कमा समयमै काम नगर्ने कम्पनी रहेका छन्।


प्रकाशित : आइतबार, असार २३ २०८१११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend