सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

पहिरोले मुग्लिन-मलेखु सडकखण्ड पनि अवरुद्ध

images
शनिबार, असार २२ २०८१
images
पहिरोले मुग्लिन-मलेखु सडकखण्ड पनि अवरुद्ध

चितवनको इच्छाकामना-४ घोप्टेभिर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो।

images
images

मुग्लिन- अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडक अवरुद्ध बनेको छ।  

images
images
images

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना-४ घोप्टेभिर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो।

images
images

उनले भने, 'अहिले पहिरो पन्छाउने काम भइरहेको छ।'

images
images

प्रहरी निरीक्षक भण्डारीले चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको बताए। रासस


प्रकाशित : शनिबार, असार २२ २०८११५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend