सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

पहिरोले कान्तिलोकपथ अवरुद्ध

images
शनिबार, असार २२ २०८१
images
पहिरोले कान्तिलोकपथ अवरुद्ध

कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर रविन्द्र महर्जनले दिएको जानकारीअनुसार बर्सातका कारण ‘फास्ट ट्रयाक’को माटो र लेदो पानीले बगाएर बगुवा पुलमा जम्मा भएको हुँदा आवतजावतमा समस्या छ।

images
images

ललितपुर- अविरल बर्सातका कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरुद्ध भएको छ।

images
images
images

शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका-३ कार्कीबासमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको भट्टेडाँडा प्रहरीचौकीका प्रमुख उद्धव महतले जानकारी दिए।

images
images

कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर रविन्द्र महर्जनले दिएको जानकारीअनुसार बर्सातका कारण ‘फास्ट ट्रयाक’को माटो र लेदो पानीले बगाएर बगुवा पुलमा जम्मा भएको हुँदा आवतजावतमा समस्या छ।

images
images

अविरल वर्षा जारी रहेको भए पनि ललितपुरको दक्षिणी भेगमा हालसम्म क्षति भएको प्रहरी प्रमुख महतले बताए। महाँकाल गाउँपालिकाका प्रमुख गणेश केसीले भने, 'अहिलेसम्म लेले चन्दनपुर मुख्य सडक बन्द भएको छैन।' रासस


प्रकाशित : शनिबार, असार २२ २०८११५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend