सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

२२ लाख लागतको रुपनी खानेपानी आयोजनाबाट २५० जना लाभान्वित

images
शनिबार, असार २२ २०८१
images
२२ लाख लागतको रुपनी खानेपानी आयोजनाबाट २५० जना लाभान्वित

रुपनी गाउँपालिकामा कार्यरत इञ्जिनियर रमेश यादवले २२ लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको जानकारी दिए।

images
images

राजविराज- सप्तरीको रुपनी गाउँपालिकामा रुपनी खानेपानी आयोजना सम्पन्न भएको छ। योजनाबाट रुपनी-१ स्थित कर्मचारी टोलका ५० घर परिवार लाभान्वित भएका छन्।

images
images
images

रुपनी गाउँपालिकामा कार्यरत इञ्जिनियर रमेश यादवले २२ लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको जानकारी दिए।

images
images

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले रुपनी खानेपानी योजनाले खानेपानी समस्या समाधान गर्न सहयोग पुगेको बताए। रुपनी खानेपानी योजनाका अध्यक्ष तीर्थबहादुर खड्काले योजनाबाट करिब दुई सय ५० जना लाभान्वित भएको जानकारी दिए। रासस

images
images


प्रकाशित : शनिबार, असार २२ २०८११४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend