सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारी

images
मंगलबार, असार १८ २०८१
images
images
प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारी

प्रतिनिधिसभाको सचिवमा सङ्खुवासभाका सुरेश अधिकारी नियुक्त भएका छन्।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन्।

images
images

'राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका-२ निवासी अधिकारीलाई संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। रासस

images
images


प्रकाशित : मंगलबार, असार १८ २०८११७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend