सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

दफावार छलफलका लागि राष्ट्रियसभाबाट विधायन व्यवस्थापन समितिमा पठाइयो नवीकरणीय ऊर्जा विधेयक

images
सोमबार, असार १७ २०८१
images
images
दफावार छलफलका लागि राष्ट्रियसभाबाट विधायन व्यवस्थापन समितिमा पठाइयो नवीकरणीय ऊर्जा विधेयक

राष्ट्रियसभाको अर्को बैठक यही असार १८ गते मंगलबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ।

images
images

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

images
images

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन्। सो प्रस्तावलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको थियो। 

images
images

राष्ट्रियसभाको अर्को बैठक यही असार १८ गते मंगलबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ। रासस

images
images
images


प्रकाशित : सोमबार, असार १७ २०८११६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend