सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

राष्ट्र ऋण उठाउने विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित

images
आइतबार, असार १६ २०८१
images
राष्ट्र ऋण उठाउने विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित

उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए। उनको प्रस्ताव प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए।

images
images

काठमाडौं- प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।

images
images

उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए। उनले राखेको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए। रासस

images
images


प्रकाशित : आइतबार, असार १६ २०८११७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend