सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

सडकबत्तीको बक्यौता किस्ताबन्दीमा बुझाउने सुविधा

images
आइतबार, असार १६ २०८१
images
सडकबत्तीको बक्यौता किस्ताबन्दीमा बुझाउने सुविधा

किस्ताबनदीको सुविधा लिनका लागि सूचना जारी भएको ४५ दिनभित्र आवेदन दिन पनि प्राधिकरणले आग्रह गरेको छ।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले सडकबत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा दिएको छ। लामो समयदेखि बक्यौता रहेको सडक बत्तीको शुल्क उठाउन प्राधिकरणले यस्तो सुविधा ल्याएको हो। 

images
images
images

सडक बत्ती बालेाबापत स्थानीय तहले लामो समयसम्म शुल्क नबुझाएपछि प्राधिकरणले यस्तो सुविधा ल्याएको हो।

images
images

प्राधिकरणका अनुसार विद्युतको बक्यौता महसुल ६० महिनासम्मको किस्ताबन्दीमा तिर्न पाउने सुविधा दिइएको छ। यसरी सुविधा दिनेबारे प्रधिकरणले सूचना जारी गरेको छ। 

images
images

किस्ताबनदीको सुविधा लिनका लागि सूचना जारी भएको ४५ दिनभित्र आवेदन दिन पनि प्राधिकरणले आग्रह गरेको छ।

सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरेर आवेदन दिएर किस्ताबन्दीको सुविधा लिन सकिने आइतरबार सार्वजनिक गरेको प्राधिकरणको सूचनामा उल्लेख छ। 


प्रकाशित : आइतबार, असार १६ २०८१११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend