शनिबार, असोज ५ गते २०८१    
images
images

उडान अनुकूल मौसम नभएपछि आन्तरिक उडान रद्द 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १४ २०७८
images
images
उडान अनुकूल मौसम नभएपछि आन्तरिक उडान रद्द 

त्यस्तै यति एयरलाइन्सले पनि सन्ध्याकालीन उडान रद्द गरेको जानकारी दिएको छ। 

images
images

काठमाडौं- उडानका लागि अनुकूल मौसम नभएपछि एयरलाइन्सहरुले आजका बाँकी उडान रद्द गरेका छन्। 

images
images
images

आन्तरिक उडान गर्ने एयरलाइन्सहरुले दिउँसोदेखिका उडान रद्द गरिएको जानकारी दिएका छन्। 

बुद्ध एयरले आजका बाँकी उडान रद्द गरिएको जानकारी दिएको छ। उडानका लागि अनुकूल मौसम नभएको र देशभर मौसम परिवर्तन भइरहेकाले उडान रद्द गरिएको बुद्धले जानकारी गराएको छ। 

त्यस्तै यति एयरलाइन्सले पनि सन्ध्याकालीन उडान रद्द गरेको जानकारी दिएको छ। 

images


प्रकाशित : बुधबार, पुस १४ २०७८११:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend